Main
माओवादी सांसदहरूले खोजे संसदीय समितिको क्यालेन्डर
१९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरूले संसदीय समितिको क्यालेन्डर आवश्यक रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार तथा विकास समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरूले क्यालेन्डर बनाएर समितिको कामलाई ब्यवस्थित गर्न आवश्यक रहेको बताएका हुन् । माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले कोरम समस्या समाधानका लागि क्यालेन्डर आवश्यक रहेको पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।