Main
माओवादी सुदूरपश्चिमले भन्यो- पार्टी अभियानले प्रदेशका २० हजार जनतामा विचार पुग्यो
१९ वैशाख, धनगढी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिमले पार्टीले सञ्चालन गरेको तराई–मधेश जागरण अभियानमार्फत जनतामा प्रत्यक्ष विचार सम्प्रेषण गर्न सफल भएको जनाएको छ । शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले १२ फागुनमा झापाको कचनकेवलबाट सुरू भएर कञ्चनपुरको महेन्द्रनगरमा १७ बैशाखमा सम्पन्न भएको अभियान उपलब्धिमुलक भएका उल्लेख गरेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।