Main
मानव अधिकार
‘सबैको अधिकारको लागि हामी लड्यौँ ।” बेदना शिर्षकको नाटकमा क्रान्तिकारी पात्र बनेर बिनय उफ्रियो । ‘आजवाट सबैको अधिकार सुनिश्चित हुन्छ ।’ अञ्जान त्यसै गरि चिच्यायो । नाटक चल्दै थियो । पररर ताली बज्यो । सबैको सम्मान हुनु नराम्रो बिषय पनि थिएन । महिला हिंसा, जातिय असमानता र लैंगिक मतभेद अन्त्यको बिषय सबैले मानेकै बिषयहरु थिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।