Main
माल्दिभ्सका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन सम्झौताको तयारी
१ चैत, काठमाडौं । माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि सहज वातावरण बनाउन स्वास्थ्य मन्त्रालयले पहल थालेको छ । यसको तयारी स्वरुप स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त समिति गठन गरेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार इन्डोनेसियामा क्षेत्रीय स्वास्थ्य सम्मेलनमा सहभागी भएका बेला मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य मन्त्री अब्दुल्ला…
– यस समाचारको श्रोत : Online Khabar हो ।