Main
मासु पच्न समय लाग्छ, सत्य कि भ्रम ?
हामीले विभिन्न व्यक्तिबाट धेरै पटक सुनिरहेका हुन्छौँ नि, ‘मान्छे मासु खाने जाति नै होइन, मासु खाने खालका दाँत र पचाउन सक्ने क्षमता मान्छेसँग छँदैछैन । जसले जे तर्क गरेपनि मान्छेले धेरै खाने खानेकुरामै पर्छ मासु । के मान्छेको शरीरले मासु सजिलै पचाउँछ ? कति समय लाग्छ मासु पच्न ? के मासु साँच्चै पच्न धेरै समय…
– यस समाचारको श्रोत : Online Khabar हो ।