Main
‘मिस अर्थ’ को फिनाले आज, नेपालको बलियो दाबेदारी
काठमाडौं । विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस अर्थ’को २५ औं संस्करणको ग्रान्ड फिनाले नेपाली समयानुसार आज अपरान्ह फिलिपिन्सको मनिलामा आयोजना हुँदैछ । मिस नेपाल अर्थ सोनी घलेले प्रतिस्पर्धामा सहभागिता जनाएकी छन् । अहिलेसम्म उनको उपस्थिती प्रारम्भिक चरणमा सशक्त देखिएको छ । ट्यालेन्ट राउन्डमा त उनले स्वर्ण जितिन् । अब प्रश्न आउँछ- के सोनी सेमिफाइनलमा प्रवेश…
– यस समाचारको श्रोत : Online Khabar हो ।