Main

‘मिसन इम्पोसिबल ८’ ट्रेलर : जहाजबाट हामफाल्दै गरेका टम क्रूजको खतरनाक एक्सन

लस-एन्जलस । ‘तिमीले मलाई अन्तिम एकपटक विश्वास गर्न जरुरी छ’ आगामी फिल्म ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’को नयाँ ट्रेलरमा आफ्नो जासुस एजेन्सी आइएमएफका अन्य सदस्यलाई अभिनेता टम क्रुज आग्रह गर्दैछन् । संसारलाई नयाँ धम्कीबाट जोगाउन खतरनाक मिसनमा निस्कन उनी भनिरहेका छन् । क्रुजलाई इथन हन्ट नामक जासुस पात्रको भूमिकामा चित्रण गरिएको फिल्मलाई प्यारामाउन्ट पिक्चर्सले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button