Main
मोडल हन्ट नेपालको उपाधिको लागि ४८ प्रतिस्पर्धी भिड्ने
काठमाडौँ । ‘जोय मोडल हन्ट नेपाल २०२५’को फिनालेमा ४८ प्रतियोगी भिड्ने भएका छन् । नेपालकै बृहत् मानिएको प्रतियोगिता मोडल हन्ट नेपालको नवौं सिजन हो । फिनालेका लागि अडिसनबाट ३० फिमेल र १८ मेलसहित ४८ प्रतियोगी छनोट गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जनाइन् । छानिएका प्रतियोगी एक महिनाको प्रशिक्षणसहित फिनालेको तयारीमा लाग्नेछन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।