Main
मौद्रिक नीति वित्त नीतिको पुच्छर हुनु हुन्थेन
डेढ/दुई वर्ष अगाडि ब्याजदर १२ प्रतिशतभन्दा माथि थियो । आज ७–८ प्रतिशतमा ब्याजदर आउँदा पनि माग बढेको छैन । यसबेला त माग बेपत्तासँग बढ्नुपर्ने थियो । त्यसकारण ब्याजदर मात्र होइन रहेछ, इकोसिस्टमका अन्य पक्ष, अन्य वातावरण र विषयले पनि भूमिका खेलेको रहेछ भन्ने देखियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।