Main

म्यानमारसँग खेल्ने नेपालको टोलीमा तीन परिवर्तन

११ फागुन, काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेलमा म्यानमारसँग खेल्दै छ । केहीबेरमा दशरथ रंगशालामा सुरु हुने खेलका लागि नेपालले अघिल्लो खेलबाट तीन परिवर्तन गर्दै प्लेइङ ११ सार्वजनिक गरेको छ । कप्तान एन्जिला सुब्बासहित तीन खेलाडी बेन्चमा छन् । अघिल्लो खेलबाट एन्जिला, बिमला चौधरी र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button