Main

यस्तो छ आजको प्रतिनिधिसभाको सम्भावित कार्यसूची

१९ भदौ, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ । यसैगरी, सभामुखले ‘नेपाल पशु…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button