Main

युक्रेनमा मारिएका सैनिकका आमालाई रुसी सत्तारुढ दलले मासु पिस्ने मेसिन उपहार दिएपछि…

युद्धमा ज्यान गुमाउने विर सैनिकका परिवारलाई सरकार, राजनीतिक दल, समाज तथा व्यक्तिहरूले कस्तो खालको सम्मान तथा पुरस्कार दिन्छन् होला ? देशका लागि लड्दालड्दै ज्यान गुमाएको आफ्नो सैनिक छोराछोरीको बलिदान बापत सरकार तथा सत्तारुढ दलले परिवारजनलाई मासु पिस्ने मेसिन अर्थात् ग्राइन्डर उपहार दिएको कुरा अहिले चर्चामा छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीको मुरमान्स्क…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button