Main

यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

२७ असार, काठमाडौं । आउँदो अगस्टमा भुटानको थिम्पुमा आयोजना हुने साफ यू–१७ महिला फुटबल च्याम्पियनसिप २०२५ को तयारीस्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय यू–१७ महिला टिम निर्माणका लागि छनोट कार्यक्रम घोषणा गरेको छ । छनोट कार्यक्रम जिल्ला, प्रदेश र केन्द्रीय तीन चरणमा हुनेछ। जिल्ला स्तरको छनोट कार्यक्रम २०८२ असार २९ र ३०…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button