Main

यूएईविरुद्ध नेपाली ओपनिङ जोडीको अर्धशतकीय साझेदारी

२६ असोज, काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया एन्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा यूएईविरुद्ध ब्याटिङ गरिरहेको नेपालले बलियो ओपनिङ साझेदारी गरेको छ। आठौं ओभरको खेल चलिरहँदा नेपालले अर्धशतकीय साझेदारी गरेको हो। ओपनर आशिफ शेख २७ र कुशल भुर्तेलले २२ रन बनाएपछि नेपालले ५० रन पूरा गरेको हो। ओमानको अल अमारेत ग्राण्डमा नेपालले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button