Main
यो साता २.५ प्रतिशत बढ्यो बजार, यी हुन् मूल्य धेरै बढेका कम्पनी
११ माघ, काठमाडौं । यो साता सेयर बजार २.५५ प्रतिशत बढेको छ । गत साता २५८८ मा रहेको बजार यो साता ६६ अंक बढेर २६५४ मा बन्द भयो । यो साता पहिलो दिन आइतबार १२.५८ अंक बढेको बजार सोमबार ६.७८, मंगलबार ५.०८ र बुधबार ५२.३६ अंक बढ्यो । अन्तिम कारोबार दिन बिहीबार ११.१० अंक घट्यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।