Main
रचना रिमालले रद्द गरिन् अस्ट्रेलियाका १० तीज शो, भन्छिन्- अहिले गीतभन्दा उद्वारको आवाज छ
काठमाडौं । गायिका रचना रिमालले तीजको अवसरमा अस्ट्रेलियामा आयोजना गरिएका सबै उत्सव कार्यक्रम रद्द भएको जनाएकी छन् । कार्यक्रम रोकिएपछि आफू स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सञ्जालबाट दिएकी छन् । एनआरएनए वुमन फोरम नारीकुञ्ज अस्ट्रेलियाका त्यहाँका विभिन्न सहरमा १० वटा सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । बुधबार नेपालमा विनाशकारी बाढी गएको घटना लगत्तै रचनाले…
– यस समाचारको श्रोत : Online Khabar हो ।