Main
विपद्मा उपलब्ध क्षमतामा मात्रै सरकार सीमित हुनु हुँदैन : रास्वपा
‘आज सरकारलाई धन्यवाद दिँदै अझ दृढतापूर्वक भन्न चाहन्छु, उपलब्ध क्षमतामै मात्रै सीमित हुनु हुँदैन’ रास्वपा संसदीय दलका उपनेता पराजुलीले सरकारलाई भनेका छन्, ‘देशभित्र र बाहिर जहाँ ज्ञान, अनुभव, प्रविधि र सहयोग उपलब्ध छ, त्यसलाई जोडेर अन्तिम नागरिकको जीवन रक्षा र अन्तिम बेपत्ताको खोजी हुँदासम्म राज्यको सम्पूर्ण सामर्थ्य परिचालित रहनुपर्छ र भइरहनेछ भन्ने कुरामा पनि विश्वस्त छु ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।