Main
रवाफ देखाउन पनि जरुरी छ, किन ?
कसैको बोलीमा वजन, हिँडाइमा आत्मविश्वास र उपस्थितिमा यस्तो आभास हुन्छ कि सबैको नजर उसैमा अडिन्छ । यो एक किसिमको ‘रबैया’ हो । जुन व्यक्तिलाई भीडमा चम्काउँछ । तर, ‘रबैया’ सधैं सकारात्मक हुँदैन; कहिलेकाहीँ यसले अहंकार वा देखावटीलाई पनि झल्काउँछ । जसले वातावरण र माहोल नै बिगार्न सक्छ । के रबैया पनि राम्रो नराम्रो हुन्छ ?…
– यस समाचारको श्रोत : Online Khabar हो ।