Main

राजन र पूर्णलक्ष्मीले जिते एफक्यान रोड रेसको उपाधि

२० मंसिर, काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघले १८औं राष्ट्रिय निर्माण दिवसको पूर्व सन्ध्यामा आयोजना गरेको एफक्यान रोड रेसको उपाधि राजन रोकाय र पूर्णलक्ष्मी न्यौपानेले जितेका छन् । शनिवार भएको रेसमा पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाय पहिलो भए । आर्मी क्लबकै सञ्जय श्रेष्ठ दोस्रो र सशस्त्र प्रहरीका तयाहाङ्ग राई तेस्रो भएका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button