Main

राजसंस्था पुनर्स्थापना समितिको संयोजकमा पुनः सुवेदी

९ वैशाख, काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठित समितिका संयोजकमा पुनः नवराज सुवेदी तोकिएका छन् । सुवेदीलाई मंगलबारबाट पुनः संयोजकको रुपमा जिम्मेवारी तोकिएको समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए । यसअघि गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि सुवेदी प्रहरीको निगरानीमा घरमै रहेका थिए । उनको घरमा आजबाट प्रहरीले निगरानी छाडेको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button