Main
राजा चार्ल्सको पद्चाप पछ्याउँदै टाइगर लजमा राजकुमारको बास
चार्ल्स दलबलसहित पदयात्रामा गएर फर्किएपछि त्यो रुटमा जाने क्रम यसरी बढ्न थाल्यो कि बाटैभरि बास बस्ने टेन्टका लस्कर र पर्यटकको बाक्लो ओहोर–दोहोर देखिन्थ्यो । तर, पछि सुविधा र राज्यको ध्यान नपुग्दा त्यो पदमार्ग सुनसान बन्न पुग्याे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।