Main
राजावादी मण्डलेहरुको चरित्र काठमाडौंमा देखियोः प्रचण्ड
१५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी प्रदर्शनका क्रममा देखिएको गतिविधिलाई मण्डले अराजकता भनेका छन् । समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मण्डले अराजकताको पराकास्ठा भएको छ । घरमा आगो लगाएका छन् मण्डलेहरुले, पुलिसमाथि आक्रमण गरेका छन् ।’ राजावादीहरुले अझ परिस्थिति उत्तेजित पार्न चाहिरहेको पनि बताए । ‘एक दुई…
– यस समाचारको श्रोत : Online Khabar हो ।