Main
राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि हुम्लीवासी खुसीले गद्गद्
हुम्ली जनताको भाग्य बदल्ने बेलिब्रिज उद्घाटन कार्यक्रम हेर्न टाढाटाढादेखि स्थानीयवासी च्वाखोला नदी पुगेका थिए । अधिकांशको अनुहारमा खुसीको धर्सा देखिन्थ्यो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।