Main
रिब्दीकोटको बजेटमा कृषिलाई प्राथमिकता : एक बोट, सयको नोट कार्यक्रम
१० असार, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड ८३ लाख ५४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १८औं अधिवेशनबाट पारित बजेटमा भौतिक पूर्वाधारभन्दा कृषिलाई प्राथमिकतामा राखिएको छ । बजेटमा प्रस्तुत गर्दै उपाध्यक्ष कान्ता अधिकारीले कृषि तथा पशुपालन, पर्यटन विकास जस्ता विषयमा बजेट विनियोजन गरेको बताइन् । चालु आर्थिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।