Main
रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रे उपाधि
१४ वैशाख, काठमाडौं । जुल्स कुन्डेले गरेको उत्कृष्ट गोलमा रियल मड्रिडलाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै बार्सिलोनाले स्पानिस कोपाल डेल रे को उपाधि जितेको छ । सेभियास्थि ओलम्पिक स्टेडियममा भएको फाइनलमा बार्सिलोनाका लागि पेड्री, फेरान टोरेस र जुल्स कुन्डेले गोल गरे । रियालका लागि केलिएन एमबाप्पे र औरेलियन चुआमेनीले गोल गरे । निर्धारित ९०…
– यस समाचारको श्रोत : Online Khabar हो ।