Main

रुपन्देही-३ उपचुनाव : स्वतन्त्र उम्मेदवारी दिने लेखनाथ गैरेको घोषणा

२२ असार, बुटवल । रुपन्देही-३ मा हुने उपनिर्वाचनमा बुटवलका एक युवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते चुनाव हुने मिति तोकेको छ । चुनावको मिति तोकिएपछि पहिलोपटक बुटवल–१९ मोतिपुरका लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । गैरेले आइतबार पत्रकार सम्मेलन गरी उपनिर्वाचनमा उम्मेदवार बन्ने सार्वजनिक गरेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button