Main
रोकिएन हाँसो, लयमा फर्किएको हो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ ?
काठमाडौं । नयाँ संरचना र सिजनसहित फर्किएको ‘कमेडी नाइट विथ च्याम्पियन्स’बाट दर्शकको आशा थियो- अझै हाँस्न सकिने कन्टेन्ट आओस् ! निर्मातासामु दर्शकको यो अपेक्षालाई पुरा गर्नुपर्ने चुनौति पनि थियो । किनभने, हँसाउनु संसारको सबैभन्दा कठिन काममध्ये एक हो । विशाल भण्डारी निर्देशित यो टिभी शोले सिजनको सुरुवातमा यी चुनौति भोग्दै थियो । पछिल्ला सिजन हेर्दा…
– यस समाचारको श्रोत : Online Khabar हो ।