Main

लोकतन्त्रलाई षड्यन्त्रमार्फत दलतन्त्रमा परिणत गरियो : प्रभु साह

१० वैशाख, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले लोकतन्त्रलाई षड्यन्त्रमार्फत दलतन्त्रमा परीणत गरिएको बताएका छन् । नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्रलाई षड्यन्त्रपूर्ण ढंगले दलतन्त्रमा परीणत गरिएको बताएका हुन् । उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘आज १० वर्षको अभ्यास हेर्दा नेपालमा लोकतन्त्र छ कि दलतन्त्र ?’ वास्तविक लोकतन्त्रका लागि गद्दार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button