Main
वनगाउँ बन्दै छ तरकारी गाउँ
१५ फागुन, टीकापुर । कैलालीको टीकापुर–८ वनगाउँको पूरै गाउँ तरकारीखेतीमा लागेको छ । सुरुका दिनमा आफ्नै उपभोगका लागि तरकारी उत्पादन सुरु गरेको भए पनि पछिल्लो समय उनीहरु व्यावसायिक भएका छन् । तरकारीले बजार पाउन थालेपछि उनीहरु व्यावसायिक खेतीमा लागेको बताउँछन् । ‘हाम्रो पूरै गाउँ तरकारीखेतीमा लागेको छ’, स्थानीय तीर्थ चौधरीले भने, ‘थोरै धेरैको कुरा हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।