Main

वरिष्ठ मूर्तिकार क्रोधकला शिरोमणि कालु कुमाले सम्मानित

ललितपुर महानगरपालिका वडा नं १२ मङ्गलबजारस्थित पाटन सङ्ग्रहालय विकास समितिद्वारा आज आयोजित वार्षिकोत्सवमा मूर्तिकलाका क्षेत्रमा क्रियाशील रहेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा योगदान पुर्‍याएबापत उनलाई सम्मान गरिएको हो।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button