Main

वर्षायाममा स्मार्टफोन जोगाउने १० टिप्स

वर्षाको मौसम चलिरहेको छ। त्यसैले यस्तो बेला अफिस वा बाहिर जाँदा अचानक पानी पर्न सक्छ। पानी परेको बेला भिजेको हातले मोबाइल प्रयोग गर्नु केवल कठिन मात्र होइन, खतरनाक पनि हुन सक्छ। त्यसोभए वर्षाको मौसममा आफ्नो स्मार्टफोनलाई कसरी सुरक्षित राख्ने त ? यी हुन् १० टिप्स : १. वाटरप्रुफ कभर वा केस प्रयोग गर्नुहोस् वर्षा याममा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button