Main
वाइसीएलको अध्यक्षमा पुष्प ओलीको नाममा सहमति
माओवादी केन्द्र निकट स्रोतका अनुसार, अध्यक्षका आकांक्षी पुष्प ओलीको नाममा सहमति जुटेको हो । ओली वर्तमान समितिका उपमहासचिव हुन् । त्यस्तै महासचिवमा भने गणेश शाहीको नाममा सहमति जुटेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।