Main
वाईसीएलले श्रम तथा उत्पादन अभियान चलाउने
२५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले ‘श्रम तथा उत्पादनमा वाईसीएल‘ नामक दुई महिने श्रम अभियान सञ्चालन गर्ने भएको छ । भर्चुअल माध्यममा बुधबार बसेको केन्द्रीय समिति दोस्रो पूर्ण बैठकले १७ र १८ असारमा बसेको पदाधिकारी बैठकले गरेका निर्णय अनुमोदन गरेको हो । अभियानको उद्घाटन १ साउनमा पार्टी अध्यक्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।