Main
विकासको आवश्यकता पूरा गर्न वैकल्पिक वित्त कोषको व्यवस्था : अर्थमन्त्री
उपलब्ध स्रोतले विकास निर्माणको आवश्यकता पूरा नहुने देखिएकाले आगामी आर्थिक वर्षको बजेटले वैकल्पिक वित्त कोषको पनि प्रबन्ध गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।