Main
विद्यालयले सीपको सर्टिफिकेट दिन सक्नुपर्छ : उपप्रधानमन्त्री सिंह
शनिबार कावासोतीमा रहेको श्री शिव माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा सम्बोधन गर्दै उनले अब विद्यालयहरूले शैक्षिक सर्टिफिकेटसँगै सिपको सर्टिफिकेट पनि दिन सक्नुपर्ने बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।