Main

विपद् न्यूनीकरण र उद्धार तथा राहत वितरणमा जुट्न रास्वपाको आह्वान

३० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् न्यूनीकरण र घटनापछि उद्धार तथा राहत वितरणमा जुट्न आह्वान गरेको छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विज्ञप्ति निकालेर पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूमा यस्तो आह्वान गरेका हुन् । मनसुन भित्रिने क्रमसँगै देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना बढ्ने र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button