Main
विप्लव नेतृत्वको नेकपाले कात्तिक २० गते काठमाडौंमा सभा गर्ने
जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा जनतामाझ पुर्याउने उद्देश्यले आयोजना गरिएको भेलालाई महासचिव विप्लवले सम्बोधन गर्नेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।