Main

विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण हुँदै आएको छ : सभामुख घिमिरे

२९ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएको बताएका छन् । उधौली पर्व, यःमरी पुन्ही तथा धान्य पूर्णिमा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यी पर्वले आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । ‘नेपाल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button