Main
विश्वकपबाट वञ्चित भएपछि शक्तिले भने– सपना थियो, भाग्यले साथ दिएन
६ वैशाख, काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोलीका प्रशिक्षक शक्ति गौचनले अफगानिस्तानसँगको निर्णायक खेल रद्द भएपछि विश्वकप छनोट हुने सपना रहेको तर भाग्यले साथ नदिँदा पूरा हुन नसकेको बताएका छन् । शनिबार खेल रद्द भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शक्तिले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘लामो समयदेखि तयारी गरेका थियौं, एउटा सपना बोकेका थियौं तर भाग्यले…
– यस समाचारको श्रोत : Online Khabar हो ।