Main

विश्वचर्चित रेस्लिङ स्टार डार्बी एलिन सगरमाथाको चुचुरोमा

काठमाडौं । अल एलिट रेस्लिङ स्टार डार्बी एलिनले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् । आइतबार आफू सर्वोच्च शिखरको चुचुरोमा पुगेको जानकारी उनले इन्स्टाग्रामबाट दिएका छन् । ‘माउन्ट एभरेस्ट समिट’ एलिनले आफू र आफ्नो आरोही टोलीले विश्वको सबैभन्दा अग्लो हिमालको चुचुरोमा एइडब्लुको झण्डा गाडेको तस्बिरको क्याप्सनमा लेखेका छन्, ‘जीवनमा सबै कुराको लागि एइडब्लुलाई धन्यवाद । साहसिक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button