Main

वीरगञ्ज नाकाबाट साढे चार अर्ब बढीको खाद्यान्न आयात

१६ कात्तिक, वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा रु चार अर्ब ६१ करोडको खाद्यान्न आयात गरिएको छ । धान, चामल, मकै, माल्टलगायतका १६ वटा खाद्यान्न वस्तु आयात गरिएका हुन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा १६ खाद्यान्न रु एक अर्ब ५६ करोड बढीको आयात गरिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button