Main
वीरेन्द्र र दीपेन्द्रको मृत्यु भएकै दिन राजतन्त्र सकिएको हो : मन्त्री गुरुङ
२७ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्रको मृत्यु भएको दिन नै राजतन्त्र सकिएको बताएका छन् । वीरेन्द्र र दीपेन्द्रको निधन भइसकेपछि भाईलाई राजा बनाएर नेपाली नेताहरूले ठूलो गल्ती गरेको उनको टिप्पणी छ । ‘जुन दिन वीरेन्द्रको हत्या भयो र दीपेन्द्रको पनि नाश भयो । राजतन्त्र त्यही…
– यस समाचारको श्रोत : Online Khabar हो ।