Main
शिक्षक आन्दोलन रोक्न गगन-विश्वको फर्मुला : सरकार अघि बढ्ने, महासंघ पछि हट्ने
१३ वैशाख, काठमाडौं । गत चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षकहरूसमक्ष नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले सहमति गर्नेगरी फर्मुला अघि सारेका छन् । पार्टी सभापति शेरबहादुर देउवासहितले शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरणमा लाग्न दिएको जिम्मेवारी स्वरुप थापा र शर्माले शनिबार पनि शिक्षक महासंघका नेताहरूसँग छलफल गरेका थिए । सो छलफलको क्रममा…
– यस समाचारको श्रोत : Online Khabar हो ।