Main
शिक्षा समितिलाई स्थानीय सरकारको सुझाव : हाम्रो अधिकार दायाँबायाँ नगर्नू
१६ पुस, काठमडौं । विद्यालय शिक्षा विधेयकमा राय सुझाव संकलन गर्न गएको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई स्थानीय सरकारले आफ्नो अधिकार दायाँबायाँ नगर्न भनेका छन् । संविधानले विद्यालय शिक्षा स्थानीय सरकारलाई दिएको भन्दै आफ्नो अधिकार कटौती नगर्न भनेका हुन् । ‘हाम्रो अधिकार दायाँबायाँ नगर्नू भनेका छन्,’ समिति सभापति अम्बर बहादुर थापाले भने ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।