Main
शिक्षामन्त्रीलाई सांसद् सुमना श्रेष्ठका ६ प्रश्न
सांसद् श्रेष्ठले विद्यार्थी नेताले प्रहरीलाई कुटपिट गरेको घटनाका विषयमा शिक्षा मन्त्रालयको जवाफ माग गरिन् । ‘अनेरास्ववियूका विद्यार्थी नेताले प्रहरीलाई कुटपिट गरेर छुट्नेसम्मको वातावरण कसरी सिर्जना हुन्छ? कस्ता नेता जन्माउँदै हुनुहुन्छ,?’ सांसद श्रेष्ठले सोधिन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।