Main
संसदीय समितिमा विद्यालय शिक्षा विधेयकको दफावार छलफल सुरु
५ चैत, काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे संसदीय समितिमा दफावार छलफल सुरु भएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिमा आज (बुधबार) बाट दफावार छलफल सुरु भएको हो । सात वटा प्रदेश, विज्ञ र सरोकारवालाबाट आएको सुझावसँगै सांसदबाट परेको संशोधनलाई एकीकृत गरेर दवाफार छलफल सुरु भएको हो । विद्यालय शिक्षा ऐन जारी गर्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।