Main
संसद्मा उठ्यो प्रश्न : धर्मान्तरका लागि अमेरिकाबाट १४ अर्ब आएको कुरा के हो ?
४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री धवलशमशेर जबराले धर्मान्तरका लागि नेपालमा अमेरिकाबाट १४ अर्ब आएको कुरा के हो भनेर प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले यो विषय उठाएका हुन् । भारतको संसदमा समेत यो विषय उठेको थियो । अमेरिकी सांसदले नै यस्तो बताएपछि भारतीय संसद्मा यो विषयले…
– यस समाचारको श्रोत : Online Khabar हो ।