Main
सम्बन्ध सुधार्दै भारत-क्यानडा, महिनौंपछि उच्चायुक्त नियुक्त
१३ भदौ, काठमाडौं । भारत र क्यानडाले दुवै देशमा आफ्ना उच्चायुक्तको नियुक्ति गर्ने घोषणा गरेका छन्। भारत सरकारले वरिष्ठ कूटनीतिज्ञ दिनेश के. पटनायकलाई क्यानडामा भारतका नयाँ उच्चायुक्त नियुक्त गरेको छ। भारतीय परराष्ट्र मन्त्रालयका अनुसार हाल स्पेनका राजदूत रहेका दिनेश के. पटनायक चाँडै क्यानडामा भारतका अर्को उच्चायुक्तका रूपमा कार्यभार सम्हाल्नेछन्। बीबीसीका अनुसार, क्यानडाले क्रिस्टोफर कूटरलाई भारतमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।