Main
सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गर्यो : देव गुरुङ
२३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारले विभिन्न बहानामा प्रमुख प्रतिपक्ष दलका नेतामाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् । वर्तमान सरकारले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिपक्ष दलका नेतालाई छानीछानी बदलाभाव देखाएको उनको दाबी छ । सरकारले सत्तापक्षीय नेताहरुमाथि प्रश्न उठ्दा भने सरकारले संरक्षण दिएको बताएका छन् । शुक्रबार संवाद डबलीलले…
– यस समाचारको श्रोत : Online Khabar हो ।