Main

सर्लाहीमा बन्धक १५ वर्षीय भारतीय बालकको सकुशल उद्धार, तीनजना पक्राउ

२९ पुस, काठमाडौं । सर्लाहीमा बन्धक भारतका १५ वर्षीय बालकलाई सर्लाही प्रहरीले सकुशल उद्धार गरेको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साहको घरबाट बालकलाई उद्दार गरेको हो । अपहरण आरोपमा तीनजनालाई हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घर धनी ब्रम्हपुरी गाउँपालिका–४ का ६८ वर्षीय रामजी साह, स्थानीय १९ वर्षीय बिक्रम पासवान र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button